हाम्रो बारे

ग्लोबल फूड मार्ट एक अनलाइन किराना स्टोर हो जहाँ तपाईंहरुले  नेपाल, भारत  तथा अन्य देशहरुका चामल, पिठो, दाल, खाजा, मासुका उत्पादनहरू र अन्य दैनिक प्रयोगमा आउने अत्यावश्यक खानाका उत्पादनहरू धेरै उचित मूल्यमा किन्न सक्नुहुन्छ। हामी हाम्रा ग्राहकहरुलाई उत्कृष्ट, निजीकृत सेवाहरू र असाधारण गुणस्तरका उत्पादन तथा सामानहरु प्रदान गर्दै आएका छौ र आउने दिनमा अझै प्रतिबद्धताका साथ हाम्रो सेवाहरु प्रदान गर्ने छौ ।